लेवीहरू 20:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण26 तिमीहरू मेरो निम्ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ। Se kapitletसरल नेपाली पवित्र बाइबल26 तिमीहरू पवित्र रहेर मेरा निज जाति हुनेछौ किनभने म परमप्रभु हुँ अनि पवित्र छु। तिमीहरू मेरा निजी प्रजा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। Se kapitletपवित्र बाइबल26 मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किनभने म परमप्रभु हुँ अनि पवित्र छु। Se kapitlet |