लेवीहरू 20:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 तिमीहरूका सामुन्ने मैले निकाल्न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्यसैकारण मैले तिनीहरूलाई घृणा गरें। Se kapitletसरल नेपाली पवित्र बाइबल23 त्यस देशमा बास गर्ने मानिसहरूका रीतिविधि तिमीहरूले नसिक्नू। म ती मूर्ति, देवदेवता पुज्नेहरूलाई धपाउँदछु र तिमीहरू त्यस देशमा पस्न सक्नेछौ। तिनीहरूले गरेका दुष्ट चलनले मलाई विरक्त पारिसक्यो। Se kapitletपवित्र बाइबल23 म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ। Se kapitlet |