Online Bibel

- Annoncer -




लेवीहरू 20:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “ ‘यदि कुनै मानिसले आफ्नी काकी अथवा ठूली आमासित सहवास गर्‍यो भने त्यसले काका अथवा ठूलो बुबाको अपमान गर्छ। तिनीहरू त्यस पापको जिम्मेवार हुनेछन्; र तिनीहरू निःसन्तान भई मर्नेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 “‘कसैले आफ्‍ना काका वा ठूलो-बुबाकी पत्‍नीसित सहवास गर्‍यो भने त्‍यसले आफ्‍ना काका वा ठूलो-बुबाको अनादर गरेको हो। तिनीहरू आफ्‍नो पापको निम्‍ति उत्तरदायी हुनेछन्‌। तिनीहरू निस्‍सन्‍तानै मर्नेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 कसैले मामा वा काका वा ठूलो बुबाकी स्‍वास्‍नीसित सम्‍भोग गर्‍यो भने त्‍यसले तिनीहरूको अनादर गर्छ, त्‍यो र स्‍त्री दुवैले दण्‍ड भोग्‍नेछन् र तिनीहरू निसन्‍तान हुनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

20 “कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।

Se kapitlet Kopi




लेवीहरू 20:20

Følg os:

Annoncer


Annoncer