Online Bibel

- Annoncer -




लेवीहरू 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 अन्‍नबलिबाट उब्रेको भाग हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 उब्रेको अन्‍नबलि पूजाहारीहरूको भाग हो। परमप्रभुलाई चढाएको अन्‍नबलिबाट लिइएको हुनाले त्‍यो अति पवित्र छ।

Se kapitlet Kopi

पवित्र बाइबल

10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

Se kapitlet Kopi




लेवीहरू 2:10

Følg os:

Annoncer


Annoncer