लेवीहरू 19:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 त्यो खाने हरेक आफ्नो अधर्मको लागि आफै जिम्मेवार हुनेछ, किनभने त्यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्यो। अनि त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 त्यस्तो मासु खाने मानिस मेरो जन ठानिनेछैन किनभने त्यसले मलाई अर्पण गरिएको वस्तुलाई एउटा मामुली थोक मात्र ठान्ने दोष गरेको हुन्छ। Se kapitletपवित्र बाइबल8 यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। Se kapitlet |