Online Bibel

- Annoncer -




लेवीहरू 19:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 चौथो वर्ष म परमप्रभुप्रति धन्‍यवाद जनाउनलाई तिमीहरूले सबै फल मलाई अर्पण गर्नू,

Se kapitlet Kopi

पवित्र बाइबल

24 चौथो बर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 19:24

Følg os:

Annoncer


Annoncer