Online Bibel

- Annoncer -




लेवीहरू 19:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्‍चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 अनि त्‍यस पापको निम्‍ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्‍चित गरून्, र त्‍यसको पाप त्‍यसलाई क्षमा गरिनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 त्‍यो लिएर पूजाहारीले त्‍यस मानिसको पाप काट्‍नलाई शुद्धीकरणको विधि पूरा गराउनेछ र परमेश्‍वरले त्‍यसलाई क्षमा दिनुहुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

22 त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेंडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 19:22

Følg os:

Annoncer


Annoncer