लेवीहरू 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 “‘तैंले आफ्ना बुबाकी पत्नीसित सहवास नगर्। त्यसो गर्नाले तैंले आफ्ना बुबाको अपमान गर्छस्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 बुबाका अरू स्वास्नीसित सम्भोग गरेर आफ्ना बुबाको अनादर नगर। Se kapitletपवित्र बाइबल8 यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो। Se kapitlet |