लेवीहरू 18:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण29 “‘कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल29 तिमीहरू जान्दछौ कि जसले यी घिनलाग्दा काम गर्छ, त्यो परमेश्वरको जन ठानिनेछैन। Se kapitletपवित्र बाइबल29 यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ। Se kapitlet |