लेवीहरू 18:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 “‘यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्नेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल24 यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नबनाओ किनभने त्यसरी मूर्ति पुज्ने मानिसहरूले आफैंलाई अशुद्ध बनाएका थिए। ती मानिसहरूलाई, जो तिमीहरूको अघि त्यस देशमा बास गर्थे, तिनका देशबाट परमप्रभुले धपाउँदै हुनुहुन्छ र त्यो देशमा तिमीहरू प्रवेश गर्नेछौ। Se kapitletपवित्र बाइबल24 “तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु। Se kapitlet |