लेवीहरू 18:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्टता हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 “‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो। Se kapitletसरल नेपाली पवित्र बाइबल23 कुनै पुरुष वा स्त्रीले पशुसित सम्भोग गर्नुहुँदैन, त्यस कुकामले त्यसलाई विधिअनुसार अशुद्ध पार्दछ। Se kapitletपवित्र बाइबल23 “कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो। Se kapitlet |