Online Bibel

- Annoncer -




लेवीहरू 18:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 “‘तैंले आफ्‍नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्‍नो दाजुभाइको अपमान नगर्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 भाइ-बुहारीसित सम्‍भोग नगर्नू।

Se kapitlet Kopi

पवित्र बाइबल

16 “तिमीले आफ्नो भाउजूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाइसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 18:16

Følg os:

Annoncer


Annoncer