लेवीहरू 18:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 “‘तैंले आफ्नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्। त्यो तेरी बहिनी हो। Se kapitletसरल नेपाली पवित्र बाइबल11 झट्केली दिदी वा बहिनीसित सम्भोग नगर्नू किनकि तिनी पनि तेरो दिदीबहिनी पर्छिन्। Se kapitletपवित्र बाइबल11 “तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन। Se kapitlet |