लेवीहरू 17:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्नास्वरूप जलाओस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 पूजाहारीले त्यो रगतचाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कून्, र बोसोचाहिँ परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई जलाऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल6 पूजाहारीले बलिको रगत पवित्र पालको ढोकानिर वेदीका चारैपट्टि छर्कनेछन् र बोसोचाहिँ जलाउनेछन्। बोसो जलेको बास्नाले परमप्रभुलाई प्रसन्न गर्नेछ, Se kapitletपवित्र बाइबल6 तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्। Se kapitlet |