Online Bibel

- Annoncer -




लेवीहरू 17:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्‍छ। यसैकारण मैले इस्राएलीहरूलाई भनेको छु: “कुनै जीवधारीको रगत तिमीहरूले नखानू, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्‍छ। त्‍यो खाने जोसुकै पनि बहिष्‍कार गरिनेछ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 हरेक जिउँदो प्राणीको ज्‍यान रगतमा हुन्‍छ र त्‍यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभएको छ कि तिनीहरूले रगतसँगको मासु नखाऊन् अनि कसैले त्‍यसो गर्‍यो भने त्‍यसलाई उहाँको जन ठानिनेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल

14 तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्‌याइन्छ।

Se kapitlet Kopi




लेवीहरू 17:14

Følg os:

Annoncer


Annoncer