लेवीहरू 17:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्यो भने त्यसले रगत निथारेर माटोले पुरोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 “‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्छ, त्यसले त्यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल13 कुनै इस्राएली वा त्यस समाजमा बास गर्ने विदेशीले विधिअनुसार पशु वा पंक्षीको शिकार गर्छ भने त्यसको रगत त्यसले भूइँमा खन्याइदिनुपर्छ र त्यसलाई माटोले पुरिदिनुपर्छ। Se kapitletपवित्र बाइबल13 “इस्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते, उसले त्यसको रगत भूइँमा खन्याएर धुलोले छोपोस्। Se kapitlet |