लेवीहरू 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 तब त्यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 त्यसपछि त्यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। Se kapitletपवित्र बाइबल7 “तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ। Se kapitlet |