Online Bibel

- Annoncer -




लेवीहरू 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्‍ति दुई वटा बोका र होमबलिको निम्‍ति एउटा भेड़ा ल्‍याओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 इस्राएली जन-समूहले पापबलिको निम्‍ति एक जोर बोका र होमबलिको निम्‍ति एउटा साँढ-भेडा दिनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

5 “हारूनले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ।

Se kapitlet Kopi




लेवीहरू 16:5

Følg os:

Annoncer


Annoncer