लेवीहरू 16:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण28 ती जलाउनेले आफ्नो लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल28 ती जलाउने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्ना कपडा धुनु र स्नान गर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल28 त्यसपछि त्यो जलाउने मानिसले आफ्नो लुगा अनि शरीर पानीमा पखाल्नु पर्छ। त्यसपछि तिनी छाउनीमा आउन सक्छन्। Se kapitlet |