लेवीहरू 16:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 रगतबाट आफ्नो औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल19 त्यसले आफ्नो औँलाले केही रगत वेदीमा सातपल्ट छर्कनुपर्नेछ। यस प्रकारले त्यसले पवित्र वेदीलाई इस्राएलका मानिसहरूका पापबाट चोख्याएर पवित्र गर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल19 तब उनले औंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए। Se kapitlet |