लेवीहरू 15:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 “‘त्यस रोगी मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल8 त्यस्तो प्रमेह रोग भएको मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना कपडा धुनु र नुहाउनुपर्छ अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitletपवित्र बाइबल8 यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ। Se kapitlet |