Online Bibel

- Annoncer -




लेवीहरू 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ ‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 “‘जसले धातुको रोग लागेको मानिसलाई छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस्‍तो मानिसलाई छुनेले आफ्‍ना कपडा धुनुपर्छ र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

7 यदि एकजना मानिसले प्रमेह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।

Se kapitlet Kopi




लेवीहरू 15:7

Følg os:

Annoncer


Annoncer