Online Bibel

- Annoncer -




लेवीहरू 15:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 मासिक रजस्वलामा भएकी स्त्रीका निम्ति, र कुनै पुरुषको वीर्य स्खलन अथवा स्त्रीका रक्तस्रावको निम्ति र विधिपूर्वक अशुद्ध रहेकी स्त्रीसित सम्भोग गर्ने पुरुषका निम्ति नियमहरू यिनै हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 अनि रजस्‍वला हुने स्‍त्री, धातुको रोग लागेको पुरुष वा स्‍त्री, अनि अशुद्ध भएकीसँग सहवास गर्ने पुरुष ती सबै विषयका विधिहरू यी नै हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 र मासिक-धर्म हुँदैगरेकी स्‍त्री वा विधिअनुसार अशुद्ध रहेकी स्‍त्रीसँग सम्‍भोग गर्ने पुरुषका बारेमा दिइएका हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल

33 अनि यी विधिहरू आफ्नो मासिक रजस्वलाबाट अशुद्ध हुने स्त्रीहरूको निम्ति हुन्। अनि अशुद्ध स्त्रीहरूसँग सुतेर जो मानिसहरू अशुद्ध बनिन्छन् उनको निम्ति यी विधिहरू हुन्।

Se kapitlet Kopi




लेवीहरू 15:33

Følg os:

Annoncer


Annoncer