Online Bibel

- Annoncer -




लेवीहरू 15:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “ ‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’ ”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 “यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध पार्ने कुराबाट अलग्‍गै राख, नत्रता तिनीहरूका बीचमा रहेको मेरो वासस्‍थान तिनीहरूले दूषित पार्दा तिनीहरू आफ्‍नो अशुद्धिमा मर्लान्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 छाउनीको बीचमा भएको परमप्रभुको पवित्र पाललाई इस्राएलीहरूले आफ्‍ना अपवित्रताले अशुद्ध नपारून् भनेर तिनीहरूलाई चेतावनी दिनलाई परमप्रभुले मोशालाई यो आज्ञा दिनुभयो, तिनीहरूले पवित्र पाल अपवित्र गरे भने मारिनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

31 “यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”

Se kapitlet Kopi




लेवीहरू 15:31

Følg os:

Annoncer


Annoncer