Online Bibel

- Annoncer -




लेवीहरू 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 चाहे त्यो त्यसको शरीरबाट बहिरह्‍यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ:

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसको शरीरबाट धातु बगे अथवा थामिए पनि त्‍यसले मानिसलाई अशुद्धै पार्छ। यसरी त्‍यस धातुले मानिसमा अशुद्धि ल्‍याउँछ:

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 धातु खसोस् वा नखसोस्, प्रमेह रोग भएको मानिस अशुद्ध हो।

Se kapitlet Kopi

पवित्र बाइबल

3 यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो।

Se kapitlet Kopi




लेवीहरू 15:3

Følg os:

Annoncer


Annoncer