लेवीहरू 15:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 “ ‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण28 “‘तिनको रजस्वला बन्द भएपछि तिनले सात दिन गनोस्, र त्यसपछि तिनी शुद्ध हुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल28 रगत बग्न बन्द भएपछि त्यसले अरू सात दिन पर्खनुपर्छ, त्यसपछि मात्र त्यो विधिअनुसार शुद्ध हुनेछ। Se kapitletपवित्र बाइबल28 त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे। Se kapitlet |