Online Bibel

- Annoncer -




लेवीहरू 15:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्‍याओस्, र पूजाहारीलाई ती देओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 आठौँ दिन त्‍यसले एक जोर परेवा कि ढुकुर परमप्रभुको पवित्र पालको ढोकामा लगेर पूजाहारीलाई देओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

14 आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ।

Se kapitlet Kopi




लेवीहरू 15:14

Følg os:

Annoncer


Annoncer