Online Bibel

- Annoncer -




लेवीहरू 14:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्‍ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

57 छालाका सरुवा रोगहरू र ढुसीको निम्‍ति विधिहरू यी नै हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

57 यी नियमले कुन कुरो केले शुद्ध वा अशुद्ध हुन्‍छ भनी ठहर्‍याउँछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

57 चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।

Se kapitlet Kopi




लेवीहरू 14:57

Følg os:

Annoncer


Annoncer