लेवीहरू 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 तब पूजाहारीले ती पक्षीहरूमध्ये एउटालाई माटोको भाँड़ामा भएको ताजा पानीमाथि मार्ने आज्ञा देऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल5 तब पूजाहारीले एउटा चरोलाई मूल फुटेर निस्केको चोखो पानी हालेको माटोको भाँडोमाथि मार्न लाओस्। Se kapitletपवित्र बाइबल5 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्। Se kapitlet |