Online Bibel

- Annoncer -




लेवीहरू 14:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 “यदि ढुङ्गाहरू उक्‍काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्‍यो भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

43 “ढुङ्गाहरू निकाली घर खुर्केर पोतिसकेपछि पनि त्‍यो ढुसी त्‍यस घरमा फेरि देखा पर्‍यो भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

43 ढुङ्गा हटाएर भित्ता खुर्केर ताजा लिप-पोत गरिसकेपछि पनि त्‍यस घरमा फेरि ढुसी लागेछ भने

Se kapitlet Kopi

पवित्र बाइबल

43 “एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने

Se kapitlet Kopi




लेवीहरू 14:43

Følg os:

Annoncer


Annoncer