लेवीहरू 14:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण38 घरदेखि ढोका भएर बाहिर निस्केर पूजाहारीले सात दिनसम्म त्यस घरलाई बन्द गरून्। Se kapitletसरल नेपाली पवित्र बाइबल38 उसले घरबाट निस्की त्यसलाई सात दिनसम्म ताला लाएर बन्द राखोस्। Se kapitletपवित्र बाइबल38 तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्। Se kapitlet |