लेवीहरू 14:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्चित गर्नका निम्ति लगाओस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण29 अनि पूजाहारीले आफ्नो हातमा रहेको बाँकी तेल त्यस शुद्ध हुनुपर्नेका प्रायश्चितको निम्ति परमप्रभुको सामु त्यसको टाउकोमा लगाइदेऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल29 हत्केलामा उब्रेको अरू तेल उसले त्यस मानिसको शिरमा लगाइदेओस् र त्यसरी शुद्धीकरणको विधि पूरा गरोस्। Se kapitletपवित्र बाइबल29 पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्। Se kapitlet |