Online Bibel

- Annoncer -




लेवीहरू 14:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

28 अनि पूजाहारीले आफ्‍नो हातमा भएको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगत लगाएकै ठाउँमा लगाइदेऊन्।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 त्‍यस मानिसको शरीरमा जहाँ-जहाँ रगत लगाइएको थियो अर्थात् त्‍यसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी-औँलाहरूमा पूजाहारीले केही तेल लगाइदेओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

28 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी औंला र दाहिने खुट्टाको बूढी औंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यहीं लगाई दिऊन्।

Se kapitlet Kopi




लेवीहरू 14:28

Følg os:

Annoncer


Annoncer