लेवीहरू 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 अनि त्यसले पापबलि र होमबलि मारिने पवित्र ठाउँमा त्यो पाठो मारोस्, किनकि पापबलि पूजाहारीको भएझैँ दोषबलि पनि त्यसैको हुन्छ। त्यो अति पवित्र हो। Se kapitletसरल नेपाली पवित्र बाइबल13 पापबलि र होमबलिका निम्ति चढाइएका पशुहरू मारिने पवित्रस्थानमा त्यस पाठोलाई पूजाहारीले मार्नेछ। उसले यो काम गर्नुपर्छ किनभने पापबलिझैँ दोषबलि पनि पूजाहारीको लागि हो अनि त्यो अति पवित्र छ। Se kapitletपवित्र बाइबल13 उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो, यो अत्यन्तै पवित्र हुन्छ। Se kapitlet |