Online Bibel

- Annoncer -




लेवीहरू 14:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्‍नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 “आठौँ दिनमा त्‍यसले दुई वटा निष्‍खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्‍खोट पाठी, र अन्‍नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्‍याओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 आठौँ दिनमा त्‍यसले निष्‍खोट दुईवटा भेडाका पाठा र एउटी एकवर्षे पाठी, जैतुनको तेल मुछेको तीन किलोग्राम पिठो र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्‍याओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

10 “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेंडाको दुइवटा निष्खोट पाठो अनि एक बर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।

Se kapitlet Kopi




लेवीहरू 14:10

Følg os:

Annoncer


Annoncer