Online Bibel

- Annoncer -




लेवीहरू 13:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 त्यो मानिस कुष्‍ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

44 त्‍यो मानिस रोगी र अशुद्ध हो। त्‍यसको टाउकोमा भएको खटिराको कारणले, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराउनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

44 पूजाहारीले त्‍यसलाई अशुद्ध भनी ठहराओस् किनभने त्‍यसका टाउकोमा डरलाग्‍दो छालाको रोग भएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल

44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।

Se kapitlet Kopi




लेवीहरू 13:44

Følg os:

Annoncer


Annoncer