लेवीहरू 13:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण37 तर पूजाहारीले जाँच गर्दा त्यो चिलाउने व्यथा जस्ताको त्यस्तै रहेछ र त्यसमा कालो रौँ उम्रेछ भने, त्यो व्यथा निको भएको हो। त्यो शुद्ध छ, र पूजाहारीले त्यसलाई शुद्ध ठहराऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल37 तर पूजाहारीको मतअनुसार घाउ फैलिएको छैन अनि रौँहरू राम्रा पलाएका छन् भने घाउ निको भएको छ र पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध ठहराओस्। Se kapitletपवित्र बाइबल37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्। Se kapitlet |