Online Bibel

- Annoncer -




लेवीहरू 13:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसले घाउचाहिँ छोड़ेर आफ्‍नो कपाल र दाह्री खौरोस्‌। पूजाहारीले त्‍यस रोगीलाई अझै सात दिनसम्‍म अलग्‍ग राखून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 त्‍यस व्‍यक्तिले घाउको चारैतिरका रौँ खौरोस् र पूजाहारीले त्‍यसलाई अझै सात दिनसम्‍म अलग छुट्ट्याएर राखोस्।

Se kapitlet Kopi

पवित्र बाइबल

33 त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्।

Se kapitlet Kopi




लेवीहरू 13:33

Følg os:

Annoncer


Annoncer