Online Bibel

- Annoncer -




लेवीहरू 13:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

32 सातौँ दिनमा पूजाहारीले त्‍यस घाउलाई जाँच गरून्, र त्‍यो चिलाउने व्‍यथा फैलिएको छैन र त्‍यसमा रौँ पहेँलो भएको छैन अनि त्‍यो छालाभन्‍दा गहिरो छैन भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32 सातौँ दिन पूजाहारीले फेरि घाउ जाँच्‍नेछ र त्‍यो फैलिएको छैन र चारैतिरका छालाभन्दा गहिरो छैन र त्‍यसमा पहेँला-पहेँला रौँहरू छैनन् भने

Se kapitlet Kopi

पवित्र बाइबल

32 सातौं दिनको दिन पूजाहारीले घाउ जाँच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन।

Se kapitlet Kopi




लेवीहरू 13:32

Følg os:

Annoncer


Annoncer