Online Bibel

- Annoncer -




लेवीहरू 13:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 पूजाहारीले त्‍यो घाउ जाँच गरून्, र त्‍यो छालाभन्‍दा गहिरो देखियो र त्‍यसमा भएको रौँ मसिनो र पहेँलो छ भने, पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍योचाहिँ चिलाउने व्‍यथा, अर्थात्‌ कपाल वा चिउँड़ोको सरुवा रोग हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 पूजाहारीले त्‍यसलाई जाँच्‍नेछ। यदि त्‍यो चारैतिरका छालाभन्दा गहिरो देखिन्‍छ र त्‍यसका रौँहरू पहेँला-पहेँला र पातला छन् भने त्‍यो डरलाग्‍दो छालाको रोग हो अनि पूजाहारीले त्‍यसलाई अशुद्ध भनी ठहराओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ।

Se kapitlet Kopi




लेवीहरू 13:30

Følg os:

Annoncer


Annoncer