Online Bibel

- Annoncer -




लेवीहरू 13:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 सातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्‍ठरोगको संक्रमण हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 पूजाहारीले त्‍यसलाई सातौँ दिनमा जाँच गरून्‌। त्‍यो छालामा फैलिएको रहेछ भने पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो छालाको सरुवा रोग हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 सातौँ दिनमा पूजाहारीले त्‍यसलाई फेरि जाँच गर्नेछ र त्‍यो फैलिंदै छ भने त्‍यो डरलाग्‍दो छालाको रोग हो र पूजाहारीले त्‍यसलाई विधिअनुसार अशुद्ध ठहराउनेछ किनभने त्‍यो डढेको दाग मात्र हो।

Se kapitlet Kopi

पवित्र बाइबल

27 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गरून्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गरून् कारण यो एक हानिकारक चर्मरोग हो।

Se kapitlet Kopi




लेवीहरू 13:27

Følg os:

Annoncer


Annoncer