Online Bibel

- Annoncer -




लेवीहरू 11:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 तिमीहरूले अशुद्ध र शुद्धको बीचमा, खान हुने र खान नहुने जीवित प्राणीको बीचमा भिन्‍नता राख्नुपर्छ।’ ”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

47 शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्‍नुपर्छ’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

47 कुन कुरा विधिअनुसार शुद्ध वा अशुद्ध छ, कुन पशु तिमीहरू खान सक्‍छौ वा सक्‍दैनौ, ती छुट्ट्याउनलाई तिमीहरू होशियार रहनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।

Se kapitlet Kopi




लेवीहरू 11:47

Følg os:

Annoncer


Annoncer