Online Bibel

- Annoncer -




लेवीहरू 11:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 कसैले सिनोबाट केही खान्छ भने त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। कसैले सिनो उठाउँछ भने त्यसले आफ्नो लुगा धुनुपर्छ; र त्यो साँझसम्म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

40 सिनु खाने वा बोक्‍नेले आफ्‍ना लुगा धुनुपर्छ, र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

40 कसैले त्‍यसको मासु खायो भने त्‍यसले आफ्‍नो वस्‍त्र धोओस्, तरै पनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। त्‍यो सिनु बोक्‍ने मानिसले आफ्‍नो वस्‍त्र धुनुपर्नेछ, तर पनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

40 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।

Se kapitlet Kopi




लेवीहरू 11:40

Følg os:

Annoncer


Annoncer