लेवीहरू 11:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण36 तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल36 तर पानीको मुहान वा कुण्ड शुद्ध नै रहनेछ, तैपनि ती सिनु छुने अरू कुनै पनि कुरा अशुद्ध हुनेछ। Se kapitletपवित्र बाइबल36 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ। Se kapitlet |