Online Bibel

- Annoncer -




लेवीहरू 11:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘जमिनमा हिँड्‍डुल गर्ने जीवहरूमा यी तिमीहरूका निम्ति अशुद्ध छन्—न्याउरीमुसो, मुसा, सबै किसिमका ठूलो छेपारो;

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

29 “‘भूइँमा घस्रने जीवमध्‍ये यीचाहिँ तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌— अर्थात्‌ न्‍याउरीमूसो, मूसो, सबै थरीका छेपारो,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

29-30 छुचुन्‍द्रा, ठूला र साना मुसामुसीहरू र छेपाराहरू अशुद्ध ठान्‍नू।

Se kapitlet Kopi

पवित्र बाइबल

29 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू,

Se kapitlet Kopi




लेवीहरू 11:29

Følg os:

Annoncer


Annoncer