Online Bibel

- Annoncer -




लेवीहरू 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पानीमा बस्‍ने जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूका लागि घृणित हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 पानीमा हुने तर पखेटा र कत्‍ला नहुने जति तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 पानीमा हुने तर पखेटा र कत्‍ला नहुने कुनै कुरा नखानू।

Se kapitlet Kopi

पवित्र बाइबल

12 जलचर प्राणीहरू मध्ये जसको पखेंटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 11:12

Følg os:

Annoncer


Annoncer