Online Bibel

- Annoncer -




लेवीहरू 11:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्‍नू।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 ती तिमीहरूका निम्‍ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस्‍ता जन्‍तु अशुद्ध ठान्‍नू, ती तिमीहरूले नखानू, तिनका सिनु पनि नछुनू।

Se kapitlet Kopi




लेवीहरू 11:11

Følg os:

Annoncer


Annoncer