लेवीहरू 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूले त्यो कुनै चोखो ठाउँमा खाओ, किनभने परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिम्रो र तिम्रा छोराहरूको भाग हो, किनकि मलाई यस्तै आज्ञा भएको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल13 त्यसलाई पवित्रस्थानमा खानू, त्यो परमप्रभुलाई चढाइएको भोजनबाट तिमी र तिम्रा सन्तानलाई दिइएको हिस्सा हो। परमप्रभुले मलाई यस्तो आज्ञा गर्नुभएको हो। Se kapitletपवित्र बाइबल13 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु। Se kapitlet |