Online Bibel

- Annoncer -




लेवीहरू 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मोशाले हारून र तिनका बाँकी रहेका छोराहरू, एलाजार र ईतामारलाई भने, “याहवेहका निम्ति आगोद्वारा चढाइएको अन्‍नबलिबाट उब्रेको भाग, जो खमिरविनाको छ, यसलाई लिएर वेदीको छेउमा खानू; किनकि यो अति पवित्र छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 मोशाले हारून र उनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई भने, “परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट बाँकी रहेको अन्‍नबलि लिएर वेदीनेर खमिरविना खाओ, किनभने त्‍यो अति पवित्र छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 मोशाले हारून र तिनका बाँचेका दुई छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुलाई चढाएका अन्‍नबलिबाट उब्रेका अन्‍न लिएर खमिर नमिसाई रोटी बनाएर वेदीको छेउमा खाओ किनभने यो पवित्र भेटी हो।

Se kapitlet Kopi

पवित्र बाइबल

12 मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ।

Se kapitlet Kopi




लेवीहरू 10:12

Følg os:

Annoncer


Annoncer