लेवीहरू 10:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले मोशाद्वारा दिनुभएको विधि सबै इस्राएलीहरूलाई तिमीहरूले सिकाउनुपर्छ।” Se kapitletसरल नेपाली पवित्र बाइबल11 मैले मोशाद्वारा तँलाई दिइएका सबै धार्मिक नियमहरू इस्राएलका सबै मानिसहरूलाई सिकाउनुपर्छ। Se kapitletपवित्र बाइबल11 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।” Se kapitlet |